Practice Test: Category B (Car/Jeep/Van)
Page 4 of 30. Sharpen your skills with these targeted practice questions.
Question 1: सवारी साधनको हर्न किन बजाउनुपर्छ ?
Question 2: सवारी साधनको ब्रेक किन प्रयोग गरिन्छ ?
Question 3: सवारी साधनको क्लच किन प्रयोग गरिन्छ ?
Question 4: सवारी साधनको एक्सिलेटर किन प्रयोग गरिन्छ ?
Question 5: सवारी साधनको साइड लाइट किन प्रयोग गरिन्छ ?
Question 6: सवारी साधनको हेडलाइट किन प्रयोग गरिन्छ ?
Question 7: सवारी साधनको टर्निङ लाइट किन प्रयोग गरिन्छ ?
Question 8: सवारी साधनको वाइपर किन प्रयोग गरिन्छ ?
Question 9: सवारी साधनको सिटबेल्ट किन प्रयोग गरिन्छ ?
Question 10: सवारी साधनको हेलमेट किन प्रयोग गरिन्छ ?
Question 11: सवारी साधनको स्पेयर टायर किन राखिन्छ ?
Question 12: सवारी साधनको ज्याक किन राखिन्छ ?
Question 13: सवारी साधनको रेडिएटरमा के राखिन्छ ?
Question 14: सवारी साधनको रेडिएटर किन प्रयोग गरिन्छ ?
Question 15: सवारी साधनको ड्यासबोर्डमा के–के हुन्छ ?
Question 16: सवारी साधनको स्पीडोमिटरले के देखाउँछ ?
Question 17: सवारी साधनको फ्युल गेजले के देखाउँछ ?
Question 18: सवारी साधनको तापक्रम मापनले के देखाउँछ ?
Question 19: सवारी साधनको आयल प्रेसर गेजले के देखाउँछ ?
Question 20: सवारी साधनको चार्जिङ लाइटले के देखाउँछ ?