Practice Test: Category B (Car/Jeep/Van)

Page 3 of 30. Sharpen your skills with these targeted practice questions.

Page 3/30 - Practice Questions (20 questions)

Question 1: सवारी चालकमा कस्ता गुण हुनुपर्छ ?

Question 2: सुरक्षित यात्राका लागि के गर्नुपर्छ ?

Question 3: पानी परेको बेला अगाडि केही नदेखिएमा के गर्नुपर्छ ?

Question 4: ओरालोमा सवारी पार्किङ गर्दा कुन गियरमा राख्नु राम्रो हुन्छ ?

Question 5: विद्युतीय सवारीमा तलका मध्ये के हुँदैन ?

Question 6: सवारीको नम्बर प्लेटमा ‘बा १ ब’ सङ्केत भएको सवारी कस्तो सवारी हो ?

Question 7: सवारी साधन कर तलका मध्ये कुन कार्यालयमा बुझाउनुपर्छ ?

Question 8: इम्बोस्ड नम्बर प्लेट बिग्रिएमा के गर्नुपर्छ ?

Question 9: नम्बर प्लेटमा ‘म १ ञ’ सङ्केत भएको सवारीले कस्तो सवारीलाई जनाउँछ ?

Question 10: दुई वा दुईभन्दा बढी व्यक्तिको नाममा सवारी दर्ता गर्नुलाई के भनिन्छ ?

Question 11: सवारी साधनको ब्लूबुकको रङ कस्तो हुन्छ ?

Question 12: सवारी साधनको नम्बर प्लेटमा रातो रङले के सङ्केत गर्छ ?

Question 13: सवारी साधनको नम्बर प्लेटमा सेतो रङले के सङ्केत गर्छ ?

Question 14: सवारी साधनको नम्बर प्लेटमा हरियो रङले के सङ्केत गर्छ ?

Question 15: सवारी साधनको नम्बर प्लेटमा निलो रङले के सङ्केत गर्छ ?

Question 16: सवारी साधनको नम्बर प्लेटमा पहेंलो रङले के सङ्केत गर्छ ?

Question 17: सवारी साधनको इन्जिन कति प्रकारका हुन्छन् ?

Question 18: सवारी साधनको इन्जिनमा कुन तेल प्रयोग गरिन्छ ?

Question 19: सवारी साधनको टायरमा कति हावा भर्नुपर्छ ?

Question 20: सवारी साधनको ब्याट्रीमा कुन पदार्थ प्रयोग गरिन्छ ?

Page Score: 0 / 20
Choose Another Category