Practice Test: Category B (Car/Jeep/Van)
Page 2 of 30. Sharpen your skills with these targeted practice questions.
Question 1: सडकमा सवारी चलाउँदा कुन सवारी साधनलाई पहिलो प्राथमिकता दिनु पर्दैन ?
Question 2: पछाडिको सवारी साधनलाई अगाडि जान दिन के गर्नुपर्छ ?
Question 3: नेपालमा कुन साइडबाट सवारी चलाउँदा कारबाही हुन्छ ?
Question 4: चार पाङ्ग्रे सवारीमा बायाँ हातको मुख्य काम के हो ?
Question 5: तपाईंको पछाडि दमकल आएमा के गर्नुहुन्छ ?
Question 6: सवारी टर्निङ गर्दा के गर्नुपर्छ ?
Question 7: कुन सवारीलाई प्राथमिकता दिनुपर्छ ?
Question 8: गति घटाउन वा बढाउन के गर्नुपर्छ ?
Question 9: छिटो गतिमा चल्ने सवारीलाई सडकको कुन लेनबाट चलाउनुपर्छ ?
Question 10: सामान्यतः हेडलाइट कुन समयमा बालिन्छ ?
Question 11: पटके बाटो इजाजत भन्नाले के बुझिन्छ ?
Question 12: सवारी चालक अनुमति पत्र प्राप्त नगरी के गर्नु हुँदैन ?
Question 13: भी.आई.पी. सवारी चलेको बेला आफ्नो सवारीलाई के गर्नुपर्छ ?
Question 14: ट्राफिक प्रहरीले गल्ती देखाएर सवारी रोकेमा कस्तो व्यवहार गर्नुपर्छ ?
Question 15: सवारीमा इन्धन कति मात्रामा राख्नु राम्रो हुन्छ ?
Question 16: कस्तो सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइँदैन ?
Question 17: परिचालक भन्नाले कसलाई बुझिन्छ ?
Question 18: ‘L’ अक्षर लेखिएको सवारी कस्तो सवारी हो ?
Question 19: ओभरटेक गर्दा अगाडिको सवारीलाई कसरी सङ्केत दिनुपर्छ ?
Question 20: लुकिङ ग्लासको प्रयोग कुन प्रयोजनका लागि गरिन्छ ?