Practice Test: Category B (Car/Jeep/Van)

Page 1 of 30. Sharpen your skills with these targeted practice questions.

Page 1/30 - Practice Questions (20 questions)

Question 1: जेब्रा क्रसिङमा कसलाई पहिलो प्राथमिकता दिनुपर्छ ?

Question 2: आफूभन्दा अगाडिको सवारीको गति कम हुँदै गएको कसरी थाहा हुन्छ ?

Question 3: सडक पार गर्दा कसलाई प्राथमिकता दिनुपर्छ ?

Question 4: सडकमा सवारी चलाउँदा कुन सवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ ?

Question 5: अगाडिको सवारी साधनलाई ओभरटेक गर्न के गर्नुपर्छ ?

Question 6: नेपालमा कुन साइडबाट सवारी चलाउनुपर्छ ?

Question 7: कुन गतिमा तुलनात्मक रूपमा इन्धनको खपत कम हुन्छ ?

Question 8: तपाईंको सवारीको पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ ?

Question 9: कस्तो सडकमा ब्रेक फेल हुँदा सबैभन्दा बढी खतरा हुन्छ ?

Question 10: कुन गतिमा सवारी चलाउँदा तुलनात्मक रूपमा इन्धनको खपत बढी हुन्छ ?

Question 11: ओरालोमा झरिरहेको र उकालोमा चढिरहेको सवारीमध्ये कसले साइड दिनुपर्छ ?

Question 12: घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीले प्राथमिकता पाउँछ ?

Question 13: गियर किन परिवर्तन गर्नुपर्छ ?

Question 14: नेपालमा ढिलो गतिमा चल्ने सवारीलाई सडकको कुन साइडबाट चलाउनुपर्छ ?

Question 15: चार पाङ्ग्रे सवारीमा खुट्टाले के–के नियन्त्रण गर्छ ?

Question 16: उकालोमा चढ्ने र ओरालोमा झर्ने सवारीमध्ये कुनलाई प्राथमिकता दिनुपर्छ ?

Question 17: कुन सवारी साधन सडकमा गुड्दैन ?

Question 18: चालकले आफूभन्दा अगाडिको सवारीको गति बढेको वा घटेको कसरी थाहा पाउनुपर्छ ?

Question 19: आयल प्रेसरले सवारीमा केको अवस्था देखाउँछ ?

Question 20: सिटबेल्टको प्रयोग कहिले गर्नुपर्छ ?

Page Score: 0 / 20
Choose Another Category